जेठो छोरो \\

  • 0.00 Ratings
  • 0 Orders
  • 1 Products

About Seller

लेखककाे कलम बाट ......\\r\\n\\r\\nजीवनले कहिल्यै सोध्दैन — तिमी तयार छौ कि छैनौ ? तर जिम्मेवारी भने एकदिन ढोका ढकढक्याउँछ, र त्यही क्षणदेखि बाल्यकालको अन्त्य हुन्छ ।\\r\\n\\r\\n“जेठो छोरा” केवल एउटा पात्रको कथा होइन, यो त हजारौं परिवारहरूको मौन इतिहास हो — जहाँ एउटा छोराको हाँसो बिस्तारै रोकिँदै जान्छ, किनकि घरमा जेठो छोरा पढ्न होइन, कमाउन पठाइन्छ ।\\r\\n\\r\\nयो उपन्यास सुरज नामका पात्रको यात्रा हो — जो आफ्नै अन्धकारभित्र उज्यालो खोज्दै निस्किन्छ । दुःख, बेवास्ता र परदेशको पीडाबीच पनि ऊ कहिल्यै हार मान्दैन